दफा १३
कर निर्देशकको अधिकार
यस ऐनबमोजिम कुनै कर अधिकृतले गरेको कारवाई वा निर्णयमा कुनै कारवाईसम्बन्धी त्रुटी भएकोमा कर निर्देशकले कर अधिकृतलाई त्यस्तो त्रुटी सुधार गरी वा कारवाई नियमित गरी पुन निर्णय गर्न आदेश दिन सक्नेछ ।